पाँचथर विस्फोट : एक बालिकाको मृत्यु (अपडेट) « Khabarhub

पाँचथर विस्फोट : एक बालिकाको मृत्यु (अपडेट)


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा विस्फोटक पदार्थ पड्कँदा घाइते भएका मध्ये एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा गम्भिर घाईते २ बर्षीया प्रिन्सा साँवाको बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।

फालेलुङ गाउँपालिका–५, लुङमादिनमा बिहीबार विस्फोटक पदार्थ पड्कँदा चार बालबालिका घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चार जनामध्ये गम्भिर घाइते तीन जनालाई थप उपचारका लागि झापा पठाइएको थियो । झापा लग्दै गर्दा प्रिन्साको बाटोमा नै ज्यान गएको हाे ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘होममेड ग्रिनेट’ बिष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ११ : १० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर