आजबाट सुकिला नोट साट्न पाइने « Khabarhub

आजबाट सुकिला नोट साट्न पाइने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ ।

राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज २२ गतेसम्म साट्न पाइनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा साट्न पाइने जनाइएको छ ।

साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ४२ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले