झ्याप्ले खोलामा पुरिएका साधनबाट थप १० शव फेला « Khabarhub

झ्याप्ले खोलामा पुरिएका साधनबाट थप १० शव फेला


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोस्थलबाट आज थप १० वटा शव निकालिएको छ ।  

बुटवलबाट काठमाडौं आउने क्रममा बाढीले पुरिएको विङ्गर र बसबाट शनिबार १४ वटा शव निकालिएको थियो।

उद्धारलाई आइतबार पनि निरन्तरता दिँदा थप १० वटा शव सुरक्षाकर्मीले निकालेका छन्।

हिजो १४ वटा शव निकालिएको ठाउँबाट आज सुरुमा ३ वटा र पछि थप ७ वटा शव निकालिएको हो ।

प्रहरीका अनुसार झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र चितवनको हायसबाट १० जनाको शव निकालिएको हो ।

झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ०३ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु