समाचार

 माओवादीको पदाधिकारी बैठक सुरु 

By खबरहब

September 29, 2024

काठमाडौं–  नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको छ ।

बैठकमा अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ ।