बेलायतमा आप्रावासीको सङ्ख्या गत वर्ष मात्रै ९ लाख थपिए « Khabarhub

बेलायतमा आप्रावासीको सङ्ख्या गत वर्ष मात्रै ९ लाख थपिए


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लन्डन – गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको सङ्ख्या ९ लाख नाघेको छझ । जसका कारण भिसा नियमहरूले आगमनको सङ्ख्या घटाउन थालेको एउटा तथ्यांकले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको बिहीबारको तथ्यांकले ९ लाख ६ हजार आप्रावासी विगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो । 

सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ । भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ ।

बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ, उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो सङ्ख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।

२०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै सङ्ख्या बढ्नुको एक कारण मानिएको छ । तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन्।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ४९ बजे

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण