गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा « Khabarhub

गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इजरायल – अमेरिकी मध्यस्थताका कारण हिजबुल्लाह र इजरायलबीच युद्धविराम भए पनि दक्षिणी लेबनानमा कुनै स्थानमा अझै आक्रमण भएको छ। इजरायल र हिजबुल्लाह दुवैले एक आपसमा यसको आरोप लगाएका छन्। दक्षिणी लेबनानमा रहेको पुरानो घरमा फर्कनेक्रम भने अझै जारी छ।

हिजबुल्लाहसँग युद्ध विराम भए पनि गाजामा इजरायली आक्रमण जारी छ। पछिल्लो आक्रमणमा ४२ जना मारिएको जनाइएको छ।

हिजबुल्लाह र इजरायल युद्धविराम भए पनि पहिलो पटक इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले आफूहरूले गाजामा शान्ति चाहेको तर हमाससँगको युद्धको अन्त्य भने नचाहेको बताएका छन्।

इस्लामिक रेभुलेसनरी गार्ड कपका जनरलको सिरियामा हत्या भएको छ। सिरियाली राष्ट्रपति बसार अल असादको विरोधीबाट सो हत्या भएको जनाइएको छ। तेहरानले भने अमेरिका र इजरायलले सो क्षेत्रमा अशान्ति मच्चाउन अनेक वितण्डा गरेको आरोप लगाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : २१ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा