साताको कार्टुन : मौनअवधिमा भोट माग्ने तरिका « Khabarhub

साताको कार्टुन : मौनअवधिमा भोट माग्ने तरिका


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनबारे व्यंग्य गर्न खोजिएको छ । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि चुनाव प्रचारलाई निषेध गरेको अवस्थामा स्वतन्त्र उम्मेदवारले मतदाता फकाउन धरानका मेयर हर्क साम्पाङले ढुंगा उचालेर हिँडेको शैलीलाई पछ्याएकोबारे यो कार्टुनमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ५३ बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको