बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। जाजरकोट नलगाड नगरपालिका–१ चिउरीका ३७ वर्षीय सुरेश महर बसरले ठक्टर दिएकोमा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ।

बस चालक बाँके नेपालगंज उपमहानगरपालिका(४ का ४५ वर्षीय कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ३१ बजे

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको