२१ अंकले घट्यो नेप्से, लघुवित्त र म्यूचुअल फन्डमा झिनो सुधार « Khabarhub

२१ अंकले घट्यो नेप्से, लघुवित्त र म्यूचुअल फन्डमा झिनो सुधार


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अंकले घटेको छ । नेप्सेमा आइतबार ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २६०९.८९ अंकमा आइपुगेको हो ।

नेप्सेमा आएको गिरावटसँगै पुँजीकरणमा समेत ०.८० प्रतिशतले गिरावट आएको छ । आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ वटा कम्पनीको शेयर मूल्यमा भने तटस्थ रह्यो ।

आजको कारोबारमा लघुवित्त, म्यूचुअल फन्ड र अन्य सूचकमा रहेका कम्पनीका शेयर मूल्यमा सुधार आयो भने अन्य सबै सूचक नकारात्मक रहे ।

जसमध्ये नेप्सेमा आज शेयर कारोबार भएका मध्ये महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सर्पोट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : १६ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण