फाल्गुनन्द गोल्डकप : आज चर्च ब्वाइज र मच्छिन्द्रबीच उपाधि भिडन्त « Khabarhub

फाल्गुनन्द गोल्डकप : आज चर्च ब्वाइज र मच्छिन्द्रबीच उपाधि भिडन्त


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल आज हुँदैछ ।

पाँचथरको फिदिम माविको खेल मैदानमा दिउँसो साढे १ बजे चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच उपाधि भिडन्त सुरु हुनेछ ।

सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लबलाई र मच्छिन्द्रले एनआरटीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यही पुस ६ गते सुरु भएको प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले ५ लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : १७ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको