आहा रारा गोल्डकप : आज चर्च ब्वाइज र नेपाल पुलिस खेल्ने « Khabarhub

आहा रारा गोल्डकप : आज चर्च ब्वाइज र नेपाल पुलिस खेल्ने


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलकाे खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने खेलमा आज चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुवै टोली जित निकाल्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

चर्च ब्वाइज सिधै र पुलिस एपीएफलाई हराएर क्वार्टरफाइनलमा पुगेका हुन् ।

आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ ।

एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ३० बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि