प्रधानमन्त्री  प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक « Khabarhub

प्रधानमन्त्री  प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

गठबन्धन घटक दलका शीर्ष नेताका अनुसार प्रधानमन्त्रीले मन्त्रपरिषद् हेरफेर गर्नेबारेमा सबैसँग आन्तरिक छलफल गर्न लागेको बुझिएको छ ।

स्रोतले भन्यो, ‘यसमा कोशी प्रदेशमा कांग्रेसले गरेको अन्तरघातको सामान्य छलफल हुन्छ ।’

प्रधानमन्त्रीले पुस १० गते नै मन्त्रपरिषद् हेरफेर गर्ने बताएका थिए । तर कांग्रेसको असहमती पछि उनले त्यो काम गर्न सकेका छैनन् ।

आजको बैठक अनौपचारिक हो । प्रधानमन्त्री सचिवालयका अनुसार आज साँझ बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ४८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु