मन्त्री उपस्थित नहुँदा समितिको बैठक स्थगित | Khabarhub Khabarhub

मन्त्री उपस्थित नहुँदा समितिको बैठक स्थगित


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।

सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो, तर मन्त्री उपस्थित नभएपछि बैठक प्रभावित भएको हो ।

बैठकमा समिति सदस्यहरूले विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति हुनुपर्ने बताएका थिए । मन्त्रीलाई उपस्थित गराएर मात्रै बैठक चलाउनुपर्ने सुझाव सदस्यहरूले दिएपछि बिहीबार बस्ने गरी बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ५५ बजे

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने