प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’ « Khabarhub

प्रमाणपत्र बुझेपछि सुहाङले भने, ‘हर्षित पनि छु, भावुक पनि छु’


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

इलाम–इलाम २ बाट प्रतिनिधि सभा उपनिर्वाचन ०८१ मा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङले मतदातासँग आभार व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिँदै उनले सबै मतदातालाई मनबाट धन्यवाद दिएका छन् । आफूलाई जनताले यहाँसम्म पुर्‍याएको भन्दै अब उनीहरूकै सेवक भएको पनि बताए ।

‘निर्वाचन सदभाद्पूर्ण वातावरणमा भएको छ । खुल्ला मैदानमा निर्वाचनमा म उठे तर यहाँहरू सबै मेरो साथमा हुनुहुथ्यो । म हर्षित पनि छु भावुक पनि छु । म के वाचा गर्छु भने यहाँहरूले दिनुभएको एक–एक मतको सपना पुरा गर्छु । बुबाले देखाएको बाटोमा इमानदार भएर जनताको हात समाएर हान्नेछु । म यहाँहरू सँगै छु ,’ उनले भने ।

उनले आफ्ना स्वर्गीय बुवा सुवास नेम्बाङलाई सम्झँदै उहाँले देखाएको सपनालाई सम्झिएर सकारात्मक बाटोमा हिँड्ने पनि बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५९ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको