एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते « Khabarhub

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र सभामा सहभागी भएर फर्किँदै गरेका यात्रु बोकेको पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको इलामस्थित नेकपा एमालेनिकट युवा संघ नेता दिनेश ढकालले बताएका छन् ।

इलाम बजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङ सहभागी विजयसभाका सहभागी बोकेको पिकअप भ्यान इलाम नगरपालिका-५, बिब्ल्याटे बजारनिकजै इक्सा होटलनजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनापछि अहिले सबै घाइतेहरूलाई उपचारका लागि इलाम बजारस्थित अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ५७ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर