कुवेतमा संखुवासभा समाज गठन « Khabarhub

कुवेतमा संखुवासभा समाज गठन


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता सङ्खुवासभा जिल्लाको पहिचान नै हाम्रो सान’ भन्ने नारालाई आत्मसात गर्दै समाज गठन गरिएको हो ।

रोजगारीको सिलसिला प्रवासी भूमि कुवेतमा रहेर पनि आफू जन्मेको  जिल्लालाई सामाजिक विकासमा केही टेवा पुर्‍याउने र प्रवासी संखुवासभालीहरुको हरेक दुखसुखमा सक्दो साथ दिने उद्देश्यले समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष विजय कुमार तामाङले जानकारी दिए ।

कुवेतको नेपाली समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकार्य गर्ने समाज गठन गरिएको जनाएको छ । कुवेतको साल्मियास्थित डम्पा रेष्टुरेन्टमा संखुसभालीहरुको एक औपचारिक भेलाले  तामाङलेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ३९ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध