कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए ।

यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेको छ । चिली र पेरु प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ९ : ४३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित