एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु « Khabarhub

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।  महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

कार्यक्रममा नेकपामा सचिव नेत्रविक्रमचन्द समेत आइपुगेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको महासचिव घनेश्याम भुसालको भनाइ छ ।

कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले आसन ग्रहरण गरीसकेका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दललाई निम्ता दिएको छ। एमाले अध्यक्ष ओलीलाई पनि निम्ता गरिएको छ तर उनी उपस्थित हुने जानकारी आएको छैन।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित हुने कार्यक्रमको उनको सचिवालयले बताएको छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ०७ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको