हेटौंडाका ६ नेताले छाडे रास्वपा  | Khabarhub Khabarhub

हेटौंडाका ६ नेताले छाडे रास्वपा 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरका ६ जना रास्वपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रास्वपाका नेताहरू सत्ता लिप्सा र भागबन्डामा केन्द्रित बनेको भन्दै उनीहरूले पार्टी छाडेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा निर्वाचन क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल मकवानपुर जिल्ला सचिव भुवन खनाल, हेटौँडा १२ नम्बर कमिटी उपसभापति निर्मला प्रज्ञा बास्तोलासमेत छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका रास्वपा कार्यकर्ता  श्याम सुन्दर राई, विकास श्रेष्ठ र टंकबहादुर हिम्डुङले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : २१ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार