पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार | Khabarhub Khabarhub

पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् ।

समूह ‘पी’ अन्तर्गत गएराति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्याण्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् ।

प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’