माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा बस्नेछ ।

शुक्रबारदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । बैठकमा उठेका प्रश्नहरुको आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

यस्तै, बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिएपछि पदाधिकारी बैठक आजै समापन हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ११ : ४१ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको