‘सार्वजनिक स्थलमा राष्ट्रपति’ : पहिलो महिना पुगे भक्तपुर (तस्बिरहरू) « Khabarhub

‘सार्वजनिक स्थलमा राष्ट्रपति’ : पहिलो महिना पुगे भक्तपुर (तस्बिरहरू)


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने अभियानको सुरुवात गरेका छन् ।

शीतल निवासले यही महिनादेखि थालेको महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तर्गत भक्तपुर दरबार क्षेत्र घुमाइएको हो ।

यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी पत्नीसहित शुक्रबार भक्तपुर घुम्न गएका हुन् । राष्ट्रपति पौडेल शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरबार स्क्वायर पुगेका विभिन्न देवीदेवताको दर्शनका साथै स्थानीयसँग पनि अन्तरक्रिया गरे ।

सार्वजनिक स्थलमा उनले आमनागरिकसँग संवादसहित स्थानीयको गुनासो पनि सुनेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : १८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको