पेरिस पाराओलम्पिक : तेक्वान्दोकी पलेशा क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

पेरिस पाराओलम्पिक : तेक्वान्दोकी पलेशा क्वार्टरफाइनलमा प्रवेश


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी पेरिस पाराओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् ।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन् । योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिस्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् । यो खेल आजै केही बेरपछि हुँदै छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : २९ बजे

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा