मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ | Khabarhub Khabarhub

मेयर बालेन्द्रको दाबी- काठमाडौंका नगरप्रहरीको अन्तर्राष्ट्रिय तहमै प्रशंसा भइरहेको छ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न नगर प्रहरीका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रसंसा भएको दाबी गरेका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीको कामको विभिन्न देशका नगरले प्रसंशा गरेको बताए ।

दक्षिण एसियामै निकै समस्याका रुपमा रहेको सडक व्यवस्थापन मिलाउन निकै समस्या र चुनौती देखा परेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले पटक पटक प्रशंसा गरे । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : ४९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा