प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको छ ।

आइतबार २२ अंकले घटेर बन्द भएको नेप्से आज प्रि ओपनमा भने झिनो अंकले बढेको हो ।

सेसन अवधिमा १३ लाख ३१ हजार ५२२ रुपैयाँ बराबरको १ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सेसनमा २९ वटा कम्पनको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ५९ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी