यस्तो देखियो सुरुङमार्ग जोड्ने बलम्बुको फ्लाइओभर (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो सुरुङमार्ग जोड्ने बलम्बुको फ्लाइओभर (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागढुंगा-नौबिसे सुरूङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न काठमाडौंको बलम्बुस्थित किसिपिडीमा फ्लाइओभर धमाधम बनिरहेको छ।

राजपथबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन नदिने गरी बलम्बुमा फ्लाइओभर बनाउने काम भइरहेको छ ।

एक सय २८ मिटर लामो र ७ मिटर चौडाइको यस फ्लाइओभर उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधनलाई जाम हुन दिने छैन ।

२०८१ वैशाखमा दुई हजार ६६७ मिटर लामो बलम्बु-सिस्नेखोला सुरूङ ब्रेक थ्रु भएको छ। अबको एक वर्षभित्र सुरूङमार्ग निर्माण सकेर गाडी गुडाउने तयारी भएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १२ : ३८ बजे

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका