सीडीएसीको सीईओमा प्रवीन पन्दाक नियुक्त  « Khabarhub

सीडीएसीको सीईओमा प्रवीन पन्दाक नियुक्त 


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रवीन पन्दाक नियुक्त भएकी छिन् । पन्दाक आइतबारबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा  नियुक्त भएकी हुन् ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

पन्दाक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २०६४ सालमा छैटौं अधिकृतका रूपमा सेवामा प्रवेश गरेकी थिइन् ।

कानूनमा स्नातकोत्तर पन्दाकले व्यवस्थापनमा समेत डिग्री गरेकी छिन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : ०१ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार