विद्यार्थीबाट बाहिरिएका तरुणलाई जिम्मेवारी दिऊँ ः राम कार्की  « Khabarhub

विद्यार्थीबाट बाहिरिएका तरुणलाई जिम्मेवारी दिऊँ ः राम कार्की 


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले आफ्नो पुस्तालाई पार्टीको कार्यकारी तहहरूबाट सम्मानपूर्वक उचित स्थानतर्फ सार्ने अभियान चलाउनुपर्ने बताएका छन् ।

उनले विद्यार्थी संगठनमा ३२ वर्षको उमेर हद लागू हुने भएपछि यस्तो प्रतिकृत्या गरेका हुन् । उनले  विद्यार्थीबाट बाहिरिएका तरुण पुस्तालाई उचित जिम्मेवारी दिनुपर्ने माग गरे । कार्कीले यस अभियानमा सबै जोडिनुपर्ने बताए ।

उनले भनेका छन्, ‘ व्यक्तिगतमा पो राम्रो होइन, खराब भन्दा राम्रो हो । विद्यार्थीबाट बाहिरिएका तरुण पुस्तालाई उचित जिम्मेवारी प्रदान गर्ने र मेरो पुस्तालाई कार्यकारी तहहरूबाट सम्मानपूर्वक उचित स्थान तर्फ सार्ने अभियान सञ्चालन गर्न सबै ‘हाम्रा सबै’ जुटौँ ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ०१ बजे

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति