चीनको हुई मुसलमानका इमान पक्राउ परेपछि विरोध प्रदर्शन « Khabarhub

चीनको हुई मुसलमानका इमान पक्राउ परेपछि विरोध प्रदर्शन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा हुई मुसलमान समुदायका एक जना इमामपक्राउ परेका छन् । चीनको युनान प्रान्तमा इमाम मा युवेईपक्राउ परेपछि स्थानीय हुई मुसलमान समुदायका व्यक्तिहरुलेप्रदर्शन गरेका छन् ।

अवैधानिक धार्मिक गतिविधि गरेको आरोपमा मालाई पाक्राउगरिएको हो । बिटर विन्टरका अनुसार इमामलाई पक्राउ गरेकोविरोधमा युनानको युशी शहरमा हुई मुसलमान समुदायलेप्रदर्शन गरेको बिटरविन्टरले जनाएको छ ।

इमाम मा युशी डायिङ मस्जिदमा धार्मिक गुरुका रुपमाकार्यरत थिए । मस्जिदमा कुरआनको अध्यापन गराउँदैआएका इमाम हुई मुसलमानमाझ निकै लोकप्रिय रहेकोजनाइएको छ ।

उनलाई सादा पोसाकमा आएका प्रहरीले पक्राउ गरेका थिए ।अवैधानिक धार्मिक गतिविधि गरेको भन्दै विगत एक वर्षदेखिउनीमाथि अनुसन्धान भइरहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : १० बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्