राष्ट्रिय सरोकार तथा सुशासन समितिको बैठक बस्दै | Khabarhub Khabarhub

राष्ट्रिय सरोकार तथा सुशासन समितिको बैठक बस्दै


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयका प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा अनुगमन मूल्यांकन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ११ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले