प्रिमियर लिग : आर्सनलसँग नोट्टीङघम पराजित « Khabarhub

प्रिमियर लिग : आर्सनलसँग नोट्टीङघम पराजित


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति सम्पन्न खेलमा नोट्टीङघम फरेस्टलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक–एक गोल गरेका थिए । यस्तै, नोट्टीङघम फरेस्टका लागि टाईवो अवोनलयीले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनल २२ खेलबाट ४६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । आर्सनल शीर्षस्थानमा रहेको लिभरपुलभन्दा २ अंकले पछाडि छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तै, नोट्टीङघम २२ खेलबाट २० अंकका साथ लिगमा १६औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : २६ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य