दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित « Khabarhub

दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ ।

चिसो मौसमका कारण वडा स्तरमा कार्यक्रमका लागि जान नसक्ने अवस्था आएपछि केन्द्रीय प्रतिनिधि डा. चन्द्र मोहन यादवसहित उपस्थित जिल्ला कार्यसमिति बैठकले अभियान स्थगित गरेको सभापति बर्मा लामाले जानकारी दिए ।  

हिमाली जिल्लामा पनि यो कार्यक्रम गरेको छैन

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ३७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो