यू १९ विश्वकपको सुपर सिक्समा नेपालको १ सय रन पूरा « Khabarhub

यू १९ विश्वकपको सुपर सिक्समा नेपालको १ सय रन पूरा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालको एक सय रन पूरा भएको छ । खेलको २९ ओभर २ बलमा विशालविक्रम केसीले चौका प्रहार गर्दै नेपालको एक सय रन पूरा गरेका हुन् ।

यसअघि खेलको २७ ओभर ४ बलमा नेपालका कप्तान देव खनाल आउट भएका थिए । तीन चौका प्रहार गरेका उनले ६० बलमा ३५ रन बनाए । उनी जिशन आलमको बलमा महफुजुर रहमानबाट क्याच आउट भए ।

अहिले क्रिजमा केसी र गुल्शन झा खेलिरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५६ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा