साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक « Khabarhub

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल टाईलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक–एक गोल गरेका थिए । यता अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर २५ खेलबाट ५९ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अगाडि छ । पराजित भएको अल टाई २२ अंकका साथ १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ४० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु