काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु) « Khabarhub

काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गएरातिको वर्षाले काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ। विष्णुमतीमा जलसतह बढ्दा आसपासका सडक तथा वस्ती जलमग्न भएका छन्।

रातभर परेको वर्षाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नदी किनारमा क्षति पुर्‍याएको छ। 

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्। 

रातभर परेको पानीका कारण बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती करिडोरका टेकु, यूएन पार्क, च्यासल, बागमती–विष्णुमती दोभान क्षेत्र, बल्खुलगायत क्षेत्र डुबानमा परेको छ। वर्षापछि बुधबार बिहान बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ४४ बजे

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म