भारतीय श्रम बजारमा महिला सहभागिता बढ्यो « Khabarhub

भारतीय श्रम बजारमा महिला सहभागिता बढ्यो


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय श्रम बजारमा महिला सहभागिता बढेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत आर्थिक वर्षमा श्रम बजारमा महिला सहभागिता बढेर ३७ प्रतिशत पुगेको उल्लेख छ ।

यसअघि सन् २०१७–१८ मा भारतीय श्रम बजारमा महिला सहभागिता केबल २३.३ प्रतिशत रहेको पाइएको थियो ।शिक्षा एवम् सीप विकासमा महिलाको बढ्दो पहुँचका कारण श्रम बजारमा पनि महिला सहभागिता बढेको जनाइएको छ ।

त्यस बाहेक भारतमा महिलाहरुको आर्थिक सशक्तीकरण पनि बढेको इण्डिया ब्लुम्सले जनाएको छ । भारतमा प्रधानमन्त्री जनधन योजना अन्तर्गत सन् २०२४ को मे महिनासम्म ५२.३ करोडबैंक खाता खोलिएका र त्यसमध्ये ५५.६ प्रतिशत खाता महिलाको नाममा खोलिएको जनाइएको छ

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ०६ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त