एमाले मुख्यालयमा तीजको रौनक (तस्बिरहरु) « Khabarhub

एमाले मुख्यालयमा तीजको रौनक (तस्बिरहरु)


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले मुख्यालयमा तीजको पूर्वसन्ध्यामा तीज उत्सव आयोजना गरिएको छ। 

उक्त उत्सवमा एमालेका नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसंगै लालबाबु पण्डित पनि नाचेका छन् ।

 तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासँगै नेता तथा नेतृहरू नाचेर रमाइलो गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले