प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू) « Khabarhub

प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुरको पूजा–आराधना गरिएको छ।

कुकुर तिहार मनाउने क्रममा मानिसको आज्ञापालकमध्ये एक जनावरको विशेष पूजा र सम्मान गरिएको हो ।

हिन्दू परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवलाई कुकुरको रुपमा पूजा गरिन्छ । कुकुरलाई मानिसको नजिकको साथी, आज्ञाकारी र संरक्षकका रूपमा पूजा गर्ने चलन छ।

यसैबीच कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रको कुकुरको विशेष पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानमा प्रयोग हुने तालिम प्राप्त कुकुरको पूजा गरेको हो ।

तिहारमा नियमित काम र अन्य दिन अभ्यास गर्ने कुकुरको एक दिन विशेष पूजा गरिने प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रका निर्देशक डीआईजी देउती गुरुङले बताइन् ।

प्रहरीलाई अनुसन्धानको काममा सहयोग गर्ने र विभिन्न अपराधका घटनाको सुराक सरकारलाई दिलाउन सघाउने कुकुलाई कर्मचारीजस्तै व्यवहार गरेर राखिन्छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १२ : १७ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको