उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु  « Khabarhub

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोलीमा हिमताल फुट्दा हिउँमा फसेका मध्ये चार जनाको मृत्यु भएको छ । 

हिउँमा फसेका ५५ जनामध्ये ५० जनालाई बाहिर निकालिएको र जसमध्ये चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

अन्य नागरिक बचाउनका लागि सर्च अपरेसन जारी छ । जसको नेतृत्व सेनाको आईबीईएक्स ब्रिगेडले गरेको छ । फसेका मध्ये पहिले घाइते नागरिकको उद्धार कार्य भइरहेको छ । 

हिउँमा फसेका नागरिकको उद्धारका लागि ६ हेलिकप्टरहरू तैनाथ गरिएको छ । अहिले पनि बेपत्ता भएका पाँच जनाको खोजीका लागि सेनाले अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ५० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र