कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली « Khabarhub

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । 

संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक अफ कंगो मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरूको छैटाैँ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टड विमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ ।

मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुई वटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरू कार्यरत छन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ५२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै