सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिला सुरु हुने « Khabarhub

सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिला सुरु हुने


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरका लागि पछाडि सरेको छ ।

सभामुख देवराज घिमिरे बैठक कक्षमा आइपुगे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद बैठक केहीबेरका लागि पछि सरेको बताइएको छ । घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ ।

सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद केही ढिला सुरु हुनेछ । आज शोक प्रस्ताव पारित गरेर संसद बैठक अन्त्य हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ११ : ५६ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर