नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत « Khabarhub

नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा घर भाडामा लिएर अश्लील चलचित्र बनाउने दम्पत्ति पक्राउ परेका छन् । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्न साइटका लागि सामग्री बनाउने दम्पतीलाई नियन्त्रणमा लिएको हो ।

पोर्न बनाउन प्रयोग गरिएको भनिएको उक्त घर दिल्लीको एक अस्पतालमा कार्यरत डाक्टरको नाममा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आरोपित दम्पती विगत पाँच–छ वर्षदेखि यहाँ भाडामा बस्दै आएका थिए ।

स्थानीयका अनुसार उक्त दम्पत्ति घर आसपासका मानिसहरुसँग खासै घुलमिल हुने गरेका थिएनन् । जसका कारण यस घटना लामो समयदेखि गुपचुप रहेको हुनसक्ने आशंका गरिएको छ । यी जोडीले पाँच वर्षदेखि पोर्न साइटमा सामग्री उपलब्ध गराउँदै आएको जानकारी प्राप्त भएको छ । उनीहरूले युवतीलाई कोठामा बोलाउँदै फिल्म बनाउने गर्थे ।

उक्त घरमा ईडीले छापा मारेर १५.६६ करोड रुपैयाँ बराबरको अवैध विदेशी रकम फेला पारेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ०९ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर