सांसद बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित « Khabarhub

सांसद बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित भएको छ ।

मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनको आज बिहान उपचारको क्रममा ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

उनको पार्थिव शरिर अब उनलाई गृहनगर भैरहवा लगिँदैछ । 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर