सांसद बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित « Khabarhub

सांसद बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित भएको छ ।

मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनको आज बिहान उपचारको क्रममा ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

उनको पार्थिव शरिर अब उनलाई गृहनगर भैरहवा लगिँदैछ । 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५० बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर