हिउँदे अधिवेशनका ६१ दिन, संसद् सचिवालयले सुनायो नौबुँदे उपलब्धि « Khabarhub

हिउँदे अधिवेशनका ६१ दिन, संसद् सचिवालयले सुनायो नौबुँदे उपलब्धि


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विधेयक सत्रका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य गरिएको छ । सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेसँगै हिउँदे अधिवेशन अन्त्य भएको हो ।

प्रतिपक्षी दलहरुको घेराबन्दीबीच सरकारले गत माग १८ गते हिउँदे अधिवेशनको पहिलो बैठक राखेको थियो । त्यसयताका ६१ दिन संसदले हिउँदे अधिवेशनमा खर्चियो । यसबीचमा सरकारले केही विधेयक र गत पुषमा जारी गरिएका ५ वटा अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् पारित गरेको छ ।

यी ६१ दिन बीचमा केबल २५ दिनमात्रै संसद बैठक बस्यो । संसद् सचिवालयका अनुसार यी २५ दिनमा २७ पटक बैठक बसी जम्मा ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

यसबीचमा संसदमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि पटक पटक बैठक अवरोध गरे ।

पछिल्लो केही दिनयता राजावादी र सत्तापक्षबीच चर्काचर्की चलिरहेको अवस्थामा सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

उपलब्धि-

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : २० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर