हिउँदे अधिवेशनका ६१ दिन, संसद् सचिवालयले सुनायो नौबुँदे उपलब्धि « Khabarhub

हिउँदे अधिवेशनका ६१ दिन, संसद् सचिवालयले सुनायो नौबुँदे उपलब्धि


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विधेयक सत्रका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य गरिएको छ । सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेसँगै हिउँदे अधिवेशन अन्त्य भएको हो ।

प्रतिपक्षी दलहरुको घेराबन्दीबीच सरकारले गत माग १८ गते हिउँदे अधिवेशनको पहिलो बैठक राखेको थियो । त्यसयताका ६१ दिन संसदले हिउँदे अधिवेशनमा खर्चियो । यसबीचमा सरकारले केही विधेयक र गत पुषमा जारी गरिएका ५ वटा अध्यादेश प्रतिस्थापन विधेयकमार्फत् पारित गरेको छ ।

यी ६१ दिन बीचमा केबल २५ दिनमात्रै संसद बैठक बस्यो । संसद् सचिवालयका अनुसार यी २५ दिनमा २७ पटक बैठक बसी जम्मा ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

यसबीचमा संसदमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि पटक पटक बैठक अवरोध गरे ।

पछिल्लो केही दिनयता राजावादी र सत्तापक्षबीच चर्काचर्की चलिरहेको अवस्थामा सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

उपलब्धि-

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी