भैरहवा पुर्‍याइयो सांसद बोहराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी « Khabarhub

भैरहवा पुर्‍याइयो सांसद बोहराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राप्रपाका सांसद दीपक बोहराको शव भैरहवा पुर्‍याइएको छ । भैरहवास्थित उनको निवासमा अन्तिम श्रदाञ्जलीको काम भइरहेको छ ।

उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

उनको शव हेलिकोप्टरमा भैरहवा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ३८ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट