बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदर १३४ रुपियाँ ८९ पैसा र बिक्रीदर १३५ रुपियाँ ४९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५३ रुपियाँ ४६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपियाँ २७ पैसा र बिक्रीदर १८१ रुपियाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ५६ पैसा र बिक्रीदर १६४ रुपियाँ २९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २६ पैसा र बिक्रीदर ८६ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ५४ पैसा र बिक्रीदर ९७ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ २७ पैसा र बिक्रीदर १०३ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ५६ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९६ पैसा र बिक्रीदर ३६ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०१ पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०३ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७२ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्रीदर ३१ रुपियाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ र बिक्रीदर १४ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपियाँ २६ पैसा र बिक्रीदर ४४२ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपियाँ ९३ पैसा रहेको छ। भारतीय मुद्रा एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ३७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान