जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका « Khabarhub

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन्। महासङ्घ नवौँ राष्ट्रिय महाधिवेशनबाट सुब्बालाई अध्यक्षमा चयन गरिएको हो।

यस्तै उपाध्यक्ष अशोक राई, नमुना शर्मा चयन भएका छन् । महासचिव आरसी नेउपाने चयन भएका हुन्। महासङ्घको महाधिवेशन बुधबार सम्पन्न भएको थियो। सुब्बा यसअघि उपाध्यक्ष थिइन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ५८ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज