मजदुर दिवसमा जिफन्टको र्‍याली (तस्बिरहरू) « Khabarhub

मजदुर दिवसमा जिफन्टको र्‍याली (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आयोजनामा बिहीबार १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा भृकुटीमण्डपबाट र्‍याली निकालिएको छ ।

भृकुटीमण्डपबाट निस्किएको र्‍याली सुनधारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप कार्यक्रम स्थलमा आउने छ । 

विभिन्न कार्यक्रम गरी आज मजदुर दिवस मनाइँदै छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

तस्बिरहरू : 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १ : २४ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले